eadarsha.com
मादीको आवधिक योजना प्रतिवेदनमा छलफल
पोखरा, २३ असार। मादी गाउँपालिकाले प्रथम पञ्चवषिर्य आवधिक योजनाको प्रारम्भिक प्रतिवेदनमा छलफल तथा अन्तक्रिर्या गरेको छ। प्रतिवेदनका परामर्शदाताले गाउँपालिकाको १२ वटै वडामा पुगेर भौगोलिक, प्राकृतिक, जनसंख्या, कृषि, शिक्षा स्वास्थ्य, यातायात, धार्मिक लगायत विभिन्न पक्षमा अध्ययन अनुसन्धान गरी प्रतिवेदन तयार पारेका हुन् । प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले मादी गाउँपालिका नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको भन्दै […]