eadarsha.com
नियमावलीको लागि नेकपाको कार्यदल
काठमाडौँ, २३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई अन्तिम रुप दिन ३ सदस्यीय कार्यदल गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टीसचिवालयको बैठकले पार्टीको स्थायी समिति बैठकले दिएको सुझावको आधारमा परिमार्जनसहित नियमावलीलाई यही २५ गते भित्रमा अन्तिम रुप दिन कार्यदल गठन गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राससलाई जानकारी दिए। नेकपाका […]