eadarsha.com
इङ्ल्याण्डको जितमा ब्राजिलको पराजय
पोखरा, २३ असार । २१ औं विश्वकप फुटबलमा प|mान्स र बेल्जियमले अघिल्लो यात्रा सुरक्षित गर्दा इङल्याण्ड पनि सेमिफाइनलमा पुग्न सफल भएको छ । शनिबार भएको तेस्रो क्वाटरफाइनलमा स्वीडेनको यात्रामा पूर्णविराम लाउँदै इङल्याण्ड अन्तिम चारमा पुगेको हो । १२ वर्षपछि फर्किएको स्वीडेन २-० ले पराजित हुँदै घर फर्कियो । समूह विजेता बन्दै स्वीजरल्याण्डलाई पराजित गरेको स्वीडेनले पूर्व विजेता इङ्याण्डलाई भने […]