eadarsha.com
काजीपोखरी क्षेत्रमा बृहत् सरसफाइ
पोखरा, २३ असार । पोखरामा जारी बृहत् सफाइ अभियान शनिबार काजीपोखरी क्षेत्रमा सम्पन्न भएको छ। ‘हप्तामा एक घण्टा, राष्ट्रका लागि समाजसेवा’ भन्ने नाराका साथ संचालित ११० हप्ताको कार्यक्रममा झण्डै ७ टन फोहरमैला संकलन गरिएको अभियन्ता रामजी जिसीले बताए। सरसफाइ वीरेन्द्रचोकदेखि काजीपोखरीसम्म गरिएको हो। यसअघि भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले अभियानप्रति शुभकामना व्यक्त गर्दै फोहरमैला उठाएर […]