eadarsha.com
ब्याडमिन्टन प्रतियोगिता शुरु
पोखरा, २३ असार। भारतीय पेन्सन क्याम्प, रामबजारमा शनिबारदेखि डबल्स ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ। भारतीय राजदूतावास, मिलिटरी वीङ काठमाडौंको सहयोगमा प्रतियोगिता भएको हो। भारतीय गोर्खा सैनिकमा कार्यरत बहालवाला सैनिक र भूतपूर्व गोर्खाबीच मैत्रीभाव स्थाथापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पश्चिमाञ्चल क्षेत्रीय भूतपूर्व खेलकुद संघका अध्यक्ष क्या.प्रेमप्रसाद गुरुङले बताए। क्याम्प प्रमुख कर्णेल प्रतीक शर्माले प्रतियोगिता उद्घाटन […]