eadarsha.com
चण्डिका आमा समूहद्वारा विद्यार्थी सम्मान
पोखरा, २३ असार । चण्डिका आमा समूह, दरबारथोकको आयोजनामा समूह सदस्यका एसर्इइ उत्तीर्ण छोराछोरीलाई शनिबार सामूहिक सम्मान गरेको छ । सो अवसरमा आमा समूहकी सदस्य आरती रानाभाट तथा संचारकर्मी कृष्ण रानाभाटका छोरीहरु आकृति रानाभाट र प्रकृति रानाभाट, समूहस दस्य तथा वडा कार्यालय ९ की कर्मचारी गौरा पौडेल शर्माका छोरा सन्देश पौडेल सम्मान गरिएको थियो । वडाध्यक्ष रामराज लामिछानेले […]