eadarsha.com
महिला सशक्तिकरण अनुशिक्षण तालिम
पोखरा, २३ असार । गोल्डेन बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको संयोजकत्वमा महिला सेयर सदस्यलाई नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम दिइएको छ । संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा पोखरामा शनिबार एकदिने महिला सशक्तिकरण तालिम भएको हो। प्रमुख अतिथि संस्थाका सल्लाहकार संयोजक गुडाखर सापकोटा, उपाध्यक्ष बालकृष्ण बराल, सचिव कृष्णप्रसाद पोख्रेल, सल्लाहकार सदस्य दुर्गा आचार्य र महेन्द्र […]