eadarsha.com
पृथ्वी वाङ्मय दसौं अङ्क लोकार्पण
पोखरा, २३ असार।पृथ्वी नारायण क्याम्पस नेपाली विभागद्वारा प्रकाशन हुँदै आएको अनुसन्धानात्मक जर्नल पृथ्वी वाङ्मय दसौं अङ्कको एक समारोहबीच लोकार्पण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापाले एउटा प्राज्ञिक थलोबाट प्रकाशन हुने अनुसन्धानात्मक जर्नलले विद्यार्थीलाई अनुसन्धानमूलक कार्यका लागि प्रेरणा भएको बताए। पत्रिकाको समीक्षा गर्दै प्राडा रामचन्द्र पोखरेलले नेपाली विभागले सिङ्गो क्याम्पसको गरिमा बढाउन […]