eadarsha.com
थापाद्वारा दुर्इ लाखको अक्षयकोष स्थापना
पोखरा, असार २३ गते ।साहित्यकार ढाका थापाले २ साहित्यिक अक्षयकोष स्थापना गरेका छन् । थापाले साहित्यप्रतिको अनुरागले अक्षयकोष स्थापना गर्न प्रेरित गरेकाले गजल सन्ध्या रोजेको बताए। गजल सन्ध्या पोखरामा अध्यक्ष अमृत सुवेदीले नगद लाख २ हजार रुपैयाँ ग्रहण गर्दै थापाले स्थापना गरेको कोषबाट विश्वका जुनसुकै भूभागमा रहेर पनि नेपाली गजलको उत्थानका लागि कार्य गरेका अग्रज व्यक्तित्वलाई नगदसहित […]