eadarsha.com
प्रतिष्पर्धा थप रोमाञ्चक बन्दै
काठमाडौँ, २० असार । रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू मंगलबार राति समाप्त भएसँगै प्रतियोगिताको रोमाञ्च उत्कर्षमा पुगेको छ। रुस विश्वकपको अन्तिम ८ सम्म आइपुग्दा विश्वकपका दाबेदार मानिएका जर्मनी, अर्जेन्टिना, पोर्र्चुगल, स्पेन, मेक्सिकोजस्ता टोलीहरू घर फर्किए भने थुप्रै उत्कृष्ट खेलाडीको प्रदर्शन निराशाजनक रहृयो। प्रतियोगितामा कम चर्चित खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना टिमलाई अघि बढाएका छन्। अघिल्लो विजेता […]