eadarsha.com
प्रदेश राजधानी ‘पोखरा’
पोखरा, १८ असार। ‘पोखरा’ लाई प्रदेश ४ को स्थायी राजधानी तोकिएको छ। प्रदेशसभाका सांसदले सर्वसहमतिबाट पोखरालाई राजधानी तोकेका हुन्। दुर्इदिनसम्म लगातार छलफल र बहस गरेपछि पोखरा स्थायी रुपमा सर्वस्वीकार्य राजधानी बनेको छ। सोमबारको बैठकमा उपस्थित ५२ सांसदले नै पोखरालाई समर्थन गरी पक्षमा भोट हाले। यसअघि पनि सरकारले प्रादेशिक कामकाजको अस्थायी कार्यसञ्चालन केन्द्रका रुपमा पोखरालाई नै तोकेको […]