eadarsha.com
ललितकुमार हेलकुमारी बाटाजु संगीत पुरस्कार गायक बानियाँलाई
पोखरा, ९ असार। ललितकुमार हेलकुमारी बाटाजु स्मृति संगीत पुरस्कार पोखराका युवा गायक विनोद बानियाँलाई प्रदान गरिएको छ। बाटाजु परिवारले स्थापना गरी संगीत प्रशिक्षण केन्द्र पोखराले सञ्चालन गर्दै आएको सो पुरस्कारको राशि नगद ३० हजार सहित सम्मानपत्र र दोसल्ला छ। पोखरामा शनिवार आयोजित कार्यक्रमबीच प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गायक बानियाँलाई […]