eadarsha.com
विद्युतीय तार अण्डरग्राउण्ड गरिने
पोखरा, ६ असार । पोखरा लेखनाथ महानगरपालिकाका विद्युतीय तार अन्डरग्राउण्ड गरिने भएको छ । वडा ४ ले आफ्नो वडाभित्र रहेका तार अण्डरग्राउण्ड गर्ने योजना अघि सारेको हो । वडा तहका योजना छनौट गर्ने क्रममा विद्युतीय तार अन्डरग्राउण्ड गर्ने योजना प्रश्ताव गरिएको वडाध्यक्ष शंकर बास्तोलाले जानकारी दिए । ‘जथाभावी तार टाँग्दा शहर नै कुरुप भैसक्यो । यसलाई व्यवस्थापन गर्ने तयारी हाम्रो […]