eadarsha.com
पोर्चुगल जितमा रोनाल्डोको गोल
पोखरा, ६ असार । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘बि’ मा रहेको पोर्चुगलले मोरक्कोमाथि १-० को गोलअन्तर कायम गरेको छ । पोर्चुगिज टोलीको जितमा चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डो नायक बने । स्पेनविरुद्धको पहिलो खेलमा हृयाटि्रक गरेका रोनाल्डोले मोरक्कोबीचको प्रतिष्पर्धामा खेलको ४ मिनेटमै गोल गरेका हुन् । रुसमा जारी २१औँ विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेका रोनाल्डो दोस्रो खेलमा १ गोलमा […]