eadarsha.com
योग दिवसमा प्रभातफेरी
पोखरा, ६ असार । चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा पोखरामा बुधबार प्रभातफेरी गरियो । पतञ्जली योग समिति, प्रदेश ४ समितिले दिवसको अघिल्लो दिन मानवअधिकारचोक चिप्लेढुंगादेखि न्यूरोड, सभागृहचोकहुँदै सिर्जनाचोकसम्म प्रभातफेरी गरेको हो । समिति अध्यक्ष दीपकराज सिग्देलले विहीबार बिहान ह्वाइटहाउस पार्टीप्यालेसमा निःशुल्क योग कक्षा सञ्चालन गर्ने जनाए । समिति सचिव विश्वमणि तिवारीले कार्यक्रममा सम्पूर्णलाई सहभागिताका लागि अनुरोध गरे। योग […]