eadarsha.com
सगरमाथा टोल विकासको तालिम
पोखरा ६, असार। सगरमाथा टोल विकास संस्था पोखरा लेखनाथ वडा १४ ले महिला आदिवासी जनजाति उत्थान एवम् क्षमता विकास तथा उद्घोषण तालिम सम्पन्न गरेको छ। तीन दिनसम्म सञ्चालित उक्त तालिममा ५१ जना सहभागी थिए। वडाध्यक्ष प्रेमबहादुर कार्कीले बुधबार प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सुझाव दिए । कार्यक्रममा वडासदस्य जितेन्द्रजंग थापा, प्रगतिटोल विकास […]