eadarsha.com
प्रदेश बजेट आज पास हुँदै
पोखरा, ४ असार । प्रदेश ४ सरकारले प्रस्तुत गरेको आव २०७५/७६ को राजश्व र व्ययको वाषिर्क अनुमानका सम्बन्धमा आइतबारदेखि शुरु छलफलमा सोमबार पनि सदस्यले धारणा राख्नेक्रम जारी रह्यो । प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले बजेटले गाउँ र नगरपालिकालाई जोड्नका लागि सडकमा प्राथमिकता दिएको बताउँदै आर्थिक वर्षको शुरुमै गाउँगाउँमा विकास निर्माणले गति लिएसँगै बजेटको प्रभावकारिता देखिने उल्लेख गरे । प्रदेशसभा […]