eadarsha.com
डा उपेन्द्र देवकोटाको निधन
काठमाडौँ, ४ असार । वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको सोमबार साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्सटिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन भएको छ । उनी सो इन्सटिच्यूटका संस्थापक तथा प्रख्यात स्नायुरोग विशेषज्ञ थिए । पित्तथैलीको अर्बुदरोगका कारण करीब १ वर्षअघिदेखि पीडित डा देवकोटाको साँझ ५:३५ बजे निधन भएको उनका भजिता वसन्त देवकोटाले जानकारी दिए । छ महिनाअघि […]