eadarsha.com
पार्टीअन्तरघात मुक्त बनाउँछु : देउवा
चितवन, ४ असार । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीलाई अन्तरघात मुक्त बनाउने बताएका छन्। नेपाल दलित संघ चितवनले सोमबार भरतपुर आयोजना गरेको प्रदेश ३ को दुर्इदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले पार्टीलाई अन्तरघातीमुक्त बनाएपछि मात्रै काँग्रेस पुरानै अवस्थामा फर्किने बताए। उनले भने, ‘अन्तरघातीलाई सहन सक्ने समय अब छैन।’ आफू काँग्रेसलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ […]