eadarsha.com
मुहानदेखि चुहानसम्मको खानेपानी शुद्ध हुनुपर्छः जिसी
लेखनाथ, ४ असार। पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पानी मुहानदेखि चुहान -धारा) सम्म शुद्ध र खानयोग्य हुनुपर्नेमा जोड दिएका छन् । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १७ औं वाषिर्क साधारण सभाको सोमबार उद्घाटन गर्दै प्रमुख जिसीले सो कुरा बताएका हुन् । उनले उपभोक्ताको घरसम्म शुद्धपानी पुर्‍याउने जिम्मा संस्थाको हो भने घरमा पुगेको शुद्धपानी […]