eadarsha.com
सिद्धबराह मन्दिरमा सहयोग प्रतिबद्धता
पोखरा, ४ असार । गण्डकी फाउन्डसन प्रालिले पोखरा २३, ठूलाखेतमा रहेको सिद्ध बराह तपोवन सन्यास आश्रम माझथुमलाई सहयोग गर्ने भएको छ। मन्दिर मर्मतका लागि आवश्यक पर्ने रकम र संरक्षणमा सहयोग प्रालि सल्लाहकार राजेश गुरुङले बताए । उनले यसअघि खास्टेको मन्दिर संरक्षणमा पनि सहयोग गरेका थिए। मन्दिरको चेन गेट लगाउने, फलामको ट्रस्ट बनाउने, बाटो मर्मत गर्ने, गुरुकुल आश्रममा […]