eadarsha.com
किशोरीलाई प्रजनन् स्वास्थ्यसम्बन्धी अभिमुखीकरण
पोखरा, ४ असार । सिर्द्धार्थ क्लब पोखरा २१ स्थित भविष्य निर्माण विद्यालयमा प्रजनन् स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्नुका साथै किशोरीलाई सेनेटरी प्याड वितरण गरेको छ । सिर्द्धार्थ क्लबका अध्यक्ष रवि मर्सारीले किशोरी प्रजनन् स्वास्थसम्बन्धी सचेत रहन अभिमुखीकरण कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले विद्यालय समयमा महिनावारीका कारण किशोरीमा हुने असहजताले पठनपाठननै अवरुद्ध हुने समस्या हल गर्न प्याड […]