eadarsha.com
‘खर्च नहुने बजेट बढाएर के गर्नु’
पोखरा, २ असार । प्रदेश सरकारले शुक्रबार २४ अर्ब २ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अरु प्रदेशभन्दा सबैभन्दा सानो आकारको बजेट ल्याएको टिप्पणी भैरहेका बेला अर्थमन्त्री किरण गुरुङले खर्च नहुने बजेट ल्याउनुभन्दा कार्यान्वयन महत्वपूर्ण हुने बताए । उनले बजेट यथार्थपरक भएको दावी गरे । ‘प्रतिफल दिने गरी मध्यमकालीन खर्चलाई समेत आँकलन गरेर बजेट ल्याएका छौं । यो बजेट […]