eadarsha.com
‘भद्र’ र ‘रुपसी’ लाई चीन पठाउने तयारी
चितवन, २ असार । चीन सरकारलाई उपहार दिने दुर्इ जोडी एकसिंगे गैंडामध्ये एक जोडी गैंडा चीन पठाउने अन्तिम तयारीमा निकुञ्ज लागेको छ। पठाउन लागिएको एक जोडीको नामाकरण समेत गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार एउटा पोथी गैंडाको नाम ‘रुपसी’ र भाले गैंडाको नाम ‘भद्र’ राखिएको हो। गैंडाको नामाकरण भने वन मन्त्रालयले […]