eadarsha.com
बुद्ध जयन्ती समारोह समितिको पदस्थापन
पोखरा, २ असार । बुद्ध जयन्ती समारोह समिति कास्कीको शनिबार पोखरामा पदास्थापन कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि लुम्बिनी विकास समिति प्रमुख सागर धम्बले कार्यक्रम उद्घाटन गर्दै पञ्चशीलको वाचनका साथै धर्मचर्चा तथा आनापान साधना अभ्यास गराएका थिए। निर्वाचन समितिका संयोजक शंकर गुरुङले समितिको निर्वाचित अध्यक्ष लालचन सहित १५ जना र अध्यक्षबाट मनोनीत ८ जना सदस्यको पदास्थापना गराएका […]