eadarsha.com
लेखनाथ हार्डवेयर एशोसिएसनद्वारा स्टेशनरी सामग्री वितरण
लेखनाथ, २ असार। लेखनाथ हार्डवेयर एशोसिएसनले छैटौं वाषिर्कोत्सव अवसरमा विद्यार्थीलाई झोला र स्टेशनरी सामग्री वितरण गरेको छ। एशोसिएसन आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा २९, नवदुर्गा अधारभुत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई स्टेशनरीसहित झोला वितरण गरेको हो। एशोसिएसन सल्लाहकार सदस्य सुदीप गुरुङले विद्यार्थीलाई चक्लेट वितरण गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा संस्थाका पदाधिकारी र अतिथिले विद्यार्थीलाई स्टेशनरी […]