eadarsha.com
मेसी पेनाल्टीमा चुके
पोखरा, २ असार । लियोनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेपछि उपाधि दाबेदार अर्जेन्टिनाले रुसमा जारी २१ औं विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा आइसल्यान्डसँग अंक बाँडेको छ। समूह ‘डी’ अन्तर्गत शनिबार भएको पहिलो खेलमा अर्जेन्टिना आइसल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिन पुगेको हो । पहिलो हाफ १-१ गोल बराबरीमा सकिएको खेल दोस्रो हाफमा आइसल्याण्डले रक्षात्मक रणनीतिमा खेल्यो । पहिलो पटक […]