eadarsha.com
रानीपौवादेखि अमरसिंहचोकसम्म सरसफाइ
पोखरा, २ असार । पोखरामा जारी सफाइ अभियान शनिबार रानीपौवाचोकदेखि अमरसिंहचोकसम्म सम्पन्न भएको छ । ‘हप्तामा एक घण्टा : राष्ट्रका लागि स्वयंसेवा’ भन्ने उद्घोषसाथ संचालित अभियानअन्तर्गत १०७ हप्ताको कार्यक्रममा सो क्षेत्रमा सरसफाइसँगै मुख्य सडकखण्डमा नागरिक अधिकार हनन् हुने गरी थुपारिएका निर्माण सामग्री, वषौर्देखि निजी पार्किङस्थलका रुपमा राख्दिैआएका पावरटिलर र भ्यान एवं सडक सभ्यतामा प्रतिकूल असर पर्ने गरी […]