eadarsha.com
लियो हेमजाद्वारा आयोजित हाजिरीजवाफमा ज्ञानसरोवर प्रथम
हेमजा, २ असार। लियो क्लब अफ हेमजाको आयोजनामा शुक्रवार सम्पन्न अन्तरमाध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा ज्ञानसरोवर एकेडेमीको समूह प्रथम भएको छ। उक्त प्रतियोगितामा धवलागिरी बोर्र्डिङ स्कूलको समूह द्वितीय, हेमजा बोर्र्डिङ स्कूलको समूह तृतीय र गौरीशंकर माविको समूह सान्त्वना भएका छन्। प्रमुख अतिथि लियो क्लबका रिजन को-अर्डिनेटर विनायक पौडेलले विद्यार्थीले शैक्षिकका अलावा अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता […]