eadarsha.com
अनुपमको उद्घोषण तालिम
पोखरा, २ असार । अनुपम म्युजिक पोखरा तथा कास्की मल्टीमिडियाद्वारा आयोजना गरिएको १२८ औं उद्घोषण तथा भाषणकला तालिम शनिबार सम्पन्न भयो । सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै प्रमुख अतिथि वैदाम केवल नेर्टवर्क प्रालिका अध्यक्ष एवम् पोखरा टेलिभिजनका निर्देशक मनोज गुरुङले महिला हकअधिकार विषयमा सजग गराउन साथै महिला हिंसाविरुद्धको अभियानमा लाग्न यस्ता खालका तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए। हिसान […]