eadarsha.com
बजेटपछि मात्र नाममा छलफल
बहुमतको अहंकार रोकियोस् : नेपाली सकारात्मक सहयोग गर्नुस् : गुरुङपोखरा, २८ जेठ । संसदीय मर्यादा कायम राख्ने सत्तापक्षको प्रतिबद्धतापछि सोमबारदेखि प्रदेश ४ को सदन सहज रुपमा चलेको छ। बैठकमा प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सत्तापक्षले संसद्को अवहेलना गरेको गुनासो गरेका छन्। एक सांसदको प्रतिपक्ष भए पनि प्रतिपक्षको विरोधमा सदन चल्न नसक्ने भन्दै उनले दुर्इतिहाईको रवाफमा सत्तापक्षले […]