eadarsha.com
लायन्सको अवार्ड वितरण
पोखरा, २८ जेठ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालअन्तर्गत क्लस्टर १ को अवार्ड वितरण समारोह सम्पन्न भएको छ। क्लस्टर १ मा ३७ वटा क्लब आवद्ध छन्। क्लब अध्यक्ष, जोन चियरपर्सन तथा रिजन चियरपर्सन सहित एकवर्षे कार्यकाल सफल बनाउन सहयोग गर्नेलाई वर्षभरि गरेका कार्यको उच्च सम्मान स्वरुप अवार्ड प्रदान गरिएको क्लस्टर प्रमुख दुर्गाप्रसाद हुमागाईंले […]