eadarsha.com
अनेसास गण्डकीमा बाबा
पोखरा, २८ जेठ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिको दोस्रो अधिवेशन पोखरामा शनिबार सम्पन्न भएको छ। अधिवेशनले पुनः दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा देवेन्द्र केसी, सचिवमा असफल गौतम, कोषाध्यक्षमा दुर्गा न्यौपाने रहेका छन्। यसैगरी सदस्यमा डा कालु शर्मा सुवेदी, रवीन्द्र माकाजु, कल्याण पन्त, सागर शाह, गोमा […]