eadarsha.com
उत्पादनमूलक क्षेत्रमा लगानीमा जोड
पोखरा, २८ जेठ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन) र कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा बचत तथा ऋण सहकारीको कास्की जिल्लास्तरीय प्रथम महिला गोष्ठी सम्पन्न भएको छ। प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सहकारीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताए। आर्थिक समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले बताए। नेफ्स्कुनका केन्द्रीय अध्यक्ष […]