eadarsha.com
महिला उद्यमी मेला तयारी पूरा 
पोखरा, २८ जेठ। पोखरामा जेठ ३० देखि असार २ गतेसम्म हुन लागेको महिला उद्यमी मेला-२०७५ तयारी पूरा भएको छ। ‘आर्थिक समृद्विका लागि महिला उद्यमशीलता’ भन्ने मूलनाराका साथ पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास उपसमितिले मेला आयोजना गर्न लागेको हो। मेला पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ। ‘मेला तयारी पूरा भएको छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा […]