eadarsha.com
पोखरामा मोवाइल टावर
पोखरा, २८ जेठ । महेन्द्रपुलमा पोखरा मोवाइल टावर सञ्चालनमा आएको छ । पाँचतले आधुनिक भवनमा सबैजसो कम्पनीका मोवाइल होलसेल बिक्री गर्ने गरी मोवाइलको मात्र बजार शुरु भएको हो । यहाँ ८० वटा सटरमा मोवाइल पसल रहने छन् । अन्डरग्राउन्डमा टावरका ग्राहकका लागि पर्याप्त र निःशुल्क पार्किङ व्यवस्था छ । टावरमा कम्प्युटर, इलेक्ट्रोनिक्स, कर प्रशिक्षण केन्द्र, क्याफे, स्मार्ट सेलको आधिकारिक डिलर, […]