eadarsha.com
मल्टिमोडलमा विकल्प
पोखरा, २८ जेठ ।युवा वैज्ञानिक विकल्प ढुंगानाका सफलताका कथा सुन्न झण्डै तीन सय विद्यार्थी झुम्मिए । यो अवसर जुटाएको हो पोखरा ८ सिर्जनाचोकमा अवस्थित पोखरा मल्टिमोडल क्याम्पसले । र्एसइर्इ परीक्षा दिएर ब्रिज कोर्स तयारीमा रहेका विद्यार्थीहरुलाई करिअर काउन्सेलिङका हेतु आफ्नै विद्यार्थी विकल्पसामु उनीहरुलाई प्रस्तुत गरेको हो । कक्षा १२ को परीक्षा दिएर बसेका विज्ञानका विद्यार्थी विकल्पले विद्यार्थीहरुमाझ आफूले गरेका […]