eadarsha.com
आधुनिक गीत ‘पागलसरी’ दर्शकमाझ
हेमजा, २८ जेठ। स्याङ्जा चापाकोटका यमबहादुर नेपालीले पहिलो कोशेली ‘पागलसरी’ आधुनिक गीतको भिडियो दर्शकमाझ ल्याएका छन् । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका संरक्षक भुवनेश्वर शर्मा पौडेलको प्रमुख आतिथ्यमा सो गीतको भिडियो विमोचन गरिएको हेा । निर्देशक लक्ष्मण ढुङगानाले माया प्रेममा हुने बिछोडको भावनालाई समेटी गीत निर्माण गरिएको चर्चा गर्दै गीतले मूलतः नेपाली युवाको भावना […]