eadarsha.com
सिक्लेस-कोरी केवुलकार
पोखरा, २६ जेठ। पर्यटकीय गाउँ सिक्लेसदेखि हिमालको फेदी कोरीसम्म केवुलकार चलाइने भएको छ। मादी गाउँपालिकाले कन्सल्ट्यान्टलाई लगाएर केवुलकार सञ्चालनका लागि प्रारम्भिक अध्ययन पूरा गरेको हो। प्रारम्भिक अध्ययनले केवुलकार सञ्चालन गर्न उपयुक्त र सम्भव देखिएको अध्ययन टोलीले जनाएको छ। क्युबिक इञ्जिनियरिङ कन्सल्टेन्सीले ३ महिना लगाएर अध्ययन गरेको थियो। ‘केवुलकार चलाउन सबै हिसाबले सम्भव छ। प्राविधिक हिसाबले कुनै […]