eadarsha.com
कम्युनिष्टसँग एकीकरण हुँदैन : उपप्रधानमन्त्री यादव
पोखरा, २६ जेठ। संघीय समाजवादी फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले कम्युनिष्ट पार्टीसँग एकीकरण नहुने बताएका छन्। पोखरामा पत्रकारसँग कुरा गदै उनले एकीकरणको कुरा चले पनि होहल्लामात्रै भएको बताए। ‘कम्युनिष्टको साइडबोर्डसँग एकीकरणको सम्भावना छैन,’ उनले भने, ‘सैद्धान्तिक रुपमा पार्टीफरक छ। त्यसैले एकीकरणको सम्भावना छैन।’ सैद्धान्तिक रुपमा मिल्ने समाजवादीसँग पार्टीकिकरण गर्न सकिने उनको भनाइ थियो। उनले […]