eadarsha.com
सरुभक्तलाई राष्ट्रिय मुक्तक पुरस्कार
पोखरा, २६ जेठ। मुक्तक मञ्च पोखराद्वारा सञ्चालित राष्ट्रिय मुक्तक पुरस्कार-२०७४ संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तलाई अर्पण गरिएको छ। साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार कोषबाट नेपाली मुक्तकको उत्थानमा विशेष योगदान पुर्‍याउने स्रष्टालाई उक्त पुरस्कार वितरण गरिदै आएकोमा तेस्रो शृङ्खलामा श्रेष्ठलाई प्रदान गरिएको हो। यसअघि पुरस्कारबाट कृष्णप्रसाद पराजुली र रत्नशमशेर थापा पुरस्कृत भइसकेका […]