eadarsha.com
मेगा एजुकेशन फेयरमा उत्साहजनक सहभागिता
पोखरा, २६ जेठ। विद्यार्थीको उत्साहजनक सहभागिताका साथ पोखरामा आयोजित तेस्रो ‘मेगा एजुकेशन फेयर’ शनिबार सकिएको छ। न्यूरोडको सिटी स्क्वायरमा शुक्रबार र शनिबार चलेको फेयरमा विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो। वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थी लक्षित गर्दै इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा वर्षोनी आयोजना गर्दैआएको मेलाको यो तेस्रो संस्करण हो। वान अपका प्रमुख […]