eadarsha.com
‘कास्कीलाई लागु औषधमुक्त बनाउँछु’
लेखनाथ, २६ जेठ। कास्की प्रहरी उपरीक्षक ओमबहादुर रानाले कास्कीलाई लागु औषध र अपराधमुक्त क्षेत्र घोषणा गर्ने विषयलाई पुनः दोहोर्‍याएका छन् । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं समुदायिक प्रहरी सेवा तथा पोखरा लेखनाथ महानगरपालिका वडा २९ को आयोजनामा भएको लागु औषध नियन्त्रण महाअभियानअन्तर्गत बृहत सचेतनामूलक र्‍यालीलाई सम्बोधन गर्दै एसपी रानाले सो कुरामा जोड दिएका हुन् । उनले कास्कीलाई अपराधमुक्त […]