eadarsha.com
शिक्षा अभावमा बालविवाह बढ्दो : मन्त्री पुन
हेमजा, २६ जेठ। सामाजिक विकास मन्त्री नरदेवी पुनले उचित शिक्षाको अभावका कारण नेपाली समाजमा बालविवाह बढ्दै गएको बताएकी छन्। बालिका बेहुली होइनन्, राष्ट्रिय सञ्जालको सहयोगमा संरक्षक समूह नेपाल -ससने) को आयोजनामा पोखरामा शनिवार सम्पन्न बालबिवाह अन्त्यका लागि प्रदेशस्तरीय कार्यशाला गोष्ठी शुभारम्भ गर्दै मन्त्री पुनले सो कुरामा जोड दिएकी हुन्। मन्त्री पुनले बालविवाह अन्त्यका लागि समाजमा […]