eadarsha.com
‘बौद्धिक शोषणको अन्त्य गर’
पोखरा, २६ जेठ । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन महानगर कमिटिले पोखरा लेखनाथ महानगरपालीकाका मेयर मानबहादुर जिसी र शिक्षा महाशाखा प्रमुख केदार आचार्यलाई ज्ञापनपत्र बुझाएको छ। शैक्षिक क्षेत्रबाट योग्य, क्षमतावान् र कुशल नागरिक उत्पादनहोस् भन्ने विषयमा ध्यानाकर्षा गराउँदै ज्ञापनपत्र बुझाइएको हो । सामुदायिक शिक्षक युनियन महानगरका अध्यक्ष देवराज शर्माले देशको लागि योग्य जनशक्ति उत्पादन गर्ने थलो […]