eadarsha.com
मिस सी क्वीन सुप्रिमा
पोखरा, २६ जेठ । सुप्रिमा तुलाधरले मिस सि क्वीन-४ को ताज पहिरेकी छन् । द लुक्स फेसन होम्स्ले एसर्इइ परीक्षा दिएर बसेका किशोरीको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले शनिबार आयोजना गरेको सो इभेन्टमा पोखरा तेर्सापट्टीकीले तुलाधरले मिस फोटोजेनिकको सवटाइटल सहित सो ताज पहिरेकी हुन् । शुरुवातदेखि नै दर्शकको निकै हुटिङ पाएकी उनीले पोखराको सेन्ट मेरिजबाट एसर्इइ दिएकी हुन् । प्रतियोगितामा […]