eadarsha.com
मुग्लिन सडक पूरै कालोपत्रे
चितवन, २३ जेठ । बहुप्रतिक्षित नारायणगढ-मुग्लिन सडकखण्ड एशियाली राजमार्गस्तरको दुर्इ लेनमा स्तरोन्नति गरी कालोपत्रेले जोडिएको छ। सो सडकखण्डमा अब चौबीसै घण्टा सवारी चल्नेछन् भने अन्य समस्या नआए नारायणगढ-मुग्लिन सडकखण्ड ३५ मिनेटमै पार गर्न सकिन्छ। मंगलबार मध्यराति चेपाङडाँडाको घुम्तीमा बाँकी रहेको खण्ड कालोपत्रे गरेसँग उक्त सडक खण्डको पहिलो तह कालोपत्रे सम्पन्न भएको हो। नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना […]