eadarsha.com
अझै बनेन पुल
नवलपरासी, २३ जेठ । जति बेला भारतीय अतिक्रमित भूमि सुस्तालाई नेपाली भूमिसँग सोझै जोड्ने गरी नारायणी नदीमा झोलुङ्गे पुल निर्माणको लागि ठेक्का लाग्यो त्यति बेला सुस्ताका बासिन्दामा खुशीको सीमा थिएन । लाग्थ्यो उनीहरुलाई एउटा युद्ध जितेका छौं । तर, खुसीको सपना विपनामा परिणत हुने दिन नजिकिं’दासम्म पनि पुल निर्माणको काम कत्ति पनि अगाडि बढ्न नसकेपछि सुस्ताका बासिन्दाको सपनामा […]