eadarsha.com
गरिमाको दम्पत्ति बचत खाता योजना
पोखरा, २३ जेठ । गरिमा विकास बैंकले गरिमा दम्पति बचत खाता सञ्चालनमा ल्याएको छ। झापाको मेची पुलबाट विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले सो बचत योजनाको शुभारम्भ गरे। प्रदेश १ अन्तर्गत झापा, मोरङ र सुनसरीका विभिन्न जिल्लामा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुद्घाटनको पूर्व सन्ध्यामा सो योजना सार्वजनिक गरिएको बताइएको छ। बैंकमा गरिमा दम्पति बचत खाता खोल्ने ग्राहकले […]