eadarsha.com
महिला खेलाडी बिमलालाई सम्मान
पोखरा, २३ जेठ। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आयोजना गरेको तेस्रो टिभिएस पोखरा स्पोर्टस् अवार्डमा वर्षको उत्कृष्ट महिला खेलकुद अवार्ड जितेकी विमला नेपालीलाई पश्चिमाञ्चल माविले सम्मान गरेको छ। पश्चिमाञ्चलबाट मानविकी संकाय अन्तर्गत कक्षा १२ को परीक्षा दिएकी नेपालीले खेल क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै विद्यालयले बुधबार सम्मान गरेको हो। खेल क्षेत्रबाट विद्यालयको नाम राख्न सफल […]